Breaking

Post Top Ad

Thursday, October 21, 2021

Confessions From Nepali Teenager

female 21

खै कहा बाट सुरू गरुम् मैले भोगेका कुराहरु धेरै छन धेरै लामो हुन्छ होला भनेर part 1र part 2गरेर लेख्दइ छु negetive cmnt नगरी दिनु ल plzz plzz सानो देखि नै gov school मा पढेकाेले हाेला english खासै आउदैन मलाई ।

आज भन्दा 4बर्स अगाडी को कुरा हो म घर देखि टाढा nursing पढ्न गको थिए तेतिबेला गाउँ देखि गको भर होला धेरै सोजि थे म र ऐले पनि छु ।येति सम्म कि कसैले मलाई प्रपोज गर्यो कि दि लाई सुनौ थेय । एक दिन्को कुरा हो 1टा doctor ma sag कैले fbmaa frn भको रछ ।म    सग त्यो बोल्न खोजीरा हुन्थ्यो ।अनि बोक्दा पढाईको कुरा गर्थ्यो अनि म पनि आफ्नो पढाई लाई सहयोग होला भनेर बोल्न थाले राम्रो कुरा हुँदै गयो 1दिन उस्ले मलाई प्रपोज गर्यो मैले आफू भन्दा aged लग्ने अनि rln maa बस्नु हुन्न बिगृन्छन भनेको सुनेर accept गरिन ।

Confessions


र पनि त्योम सग बोल्न छोडेन study कै कुरा गरिरयो म सग सानो भर केही हुदानी खुब माया देखाउने गर्थ्यो येतिकै मा 2बर्स वित्यो उस्ले मलाई धेरै चा्ेटि प्रोपोज गर्यो मैले accept गरिन 2बर्स पछि पनि उस्ले मलाई प्रोपोज गर्न छोडेन अनि मैले दि लाई     भनेर नि accept गरे मैले उसग बोल्न थालेको धेरै भयेनी भेट भयेन अलि अलि झगडा पर्दै भयेनी rln राम्रौ चल्दै थियो feb 14को दिन उस्को post मा एक जाना केटी ले buda bhanera गरेको cmnt देखे अनि मैले तेस्लाइ block gare पछि मेरो दि लाई तेइ केटी को गल्ती   देखायो र दि सग रुने गर्दो रैछ दि कै कर मा मैले तेस्लाइ unblock gare फेरि rln राम्रै छल्दै गयो अनि अर्को बर्स लाग्यो यो बर्स उस्ले मलाइ मेरो birthday maa भेट्न् उ बाट म टाढा भयेनी आयो त्यो भेट मा उ मलाइ अलि aged लागेनी माया लाग्न थालेको भर कै भनिन मैले त्यो 1st भेट थियोे हाम्रो त्या बाट झन माया बढ्दै गयो म middle class family ko manxe भर होला मलाइ nursing padauna mero family ley dherai सघर्स गर्नु भयेको थ्यो padna कसलाई मन हुन्न र उस्ले नि मलाई आर्थिक ले गर्दा पढ्न गारो भको भये म पढाउछु भनो मलाइ नि पढ्न धेरै मन थ्यो family pbm लाई बुजेर भन्न सकेको थिन अनि के खोज्छस कानो आँखा जस्तो भयो मैले नि हुनछ म पढछु भने मैले पढ्ने भनेको nursing koi lvl badaunu thyo तेस्को admission nakhulunjel ma tei hospital maa job garna thaley  अब झन हामी नजिक भयेउ र हाम्रो सम्बन्ध को बारेमा family लाई नि था भयो family laai ni था भयेर accept भैसके पछि हामी भेट्न अनि घुम्न जाने गर्थिम 1दिन घुम्न जादा तेस्तेइ अभर परेर बस्नु पर्ने भयो त्यो दिन देखि मेरो जिन्दगी नि सक्येको छ 😭😭मैले जति नै गर्दा पनि उसलाई रोक्न सकिन त्यो दिन सब थोक भयो हाम्रो मर्नु भन्दा बोउलौनु ठिक जस्तो भर बाचेको थे म अनि तेस्पछी उस्ले जे भयो तेइ मान्न पर्ने बाध्यता आयो मेरो ।म भित्र भित्रै tuteko they yo kura दि लाई सुनाउन सक्ने कुरै  भयेन उस्ले जे भनो तेइ मान्छु र उस्को हुन्छु मात्र दिमाग् मा आउथ्यो नत्र family ra meroni इज्जत जान्छ जस्तो लाग्यो त्यो बर्स देखि झगडा गर्न थाल्यो कुनै कारन बिना र नि चुप बसे म हुदा हुदा त्यो nursing ko admission ni भयेन पछि sorry arko barsa जसरी हुन्छ भन्यो म चुप भर सहेर नि बसे अनि अर्को बर्स गर्दिन्छ होला भनेर बसे nursing admssion hunx hola vnera ani कैले कैले झगडा पर्दा उस्ले नबोल भन्दानी बोल्थे म उस्लाई येस्तो गर्दिन नत्र किन तेति  समय सम्म मलाई प्रोपोज गर्दै मलाई नि पर्खेर बस्थ्यो र भन्ने सोच्थे म तर म त  गलत रैछु उस्ले त सायद तेइ बद्ला लिन लाई होला मलाइ use gareko raichha  aaile bujdaixu ma अझै नि मलाई आस देखाउन भने छोडदैन अस्ति भर्खर को कुरा हो म सग बिना कारन झगडा गर्यो मैले तेतिबेला पोहिलो चाेटि eauta news dekhe jasma mero jastai घटना भको रछ ani case garekoraix tyo kt ley ktalai अनि मैले नि अस्ति तेस्लाई case grdinxu vne ra yoaaileni sochiraxu  तेस्पछी darley ho ki khoi  मैलेनी म सग नबोल भन्दा नि बोल्न chai khojxa huda huda aaile ta usko staff ley malai yo ktaley bihe gareko xa vnchha ma k garum aba yeslai case grda thik hola ki k grda ?tpiharu mero thauma huda k grnu hunthyo ?

engagement kokura garx yo sag bihe grera aba jindagi kasari agadi badlaaa? pllzzz tpinharu vye k garnu hunxthyo vndinuna  negative cmnt nagardinu la plzz ani cmnt grda nepali maa gardinu la plzplz plz

No comments:

Post a Comment

Post Top Ad

Pages