Breaking

Post Top Ad

Tuesday, January 18, 2022

श्रीमती खुसी बनाउने २० तरिका How to make your wife happy

 विवाहित दाजुहरूका लागि !

विवाह नेपालको संस्कृतिको एक महत्त्वपूर्ण भाग हो। नेपालमा बिहे गर्नु सामान्य कुरा हो । तर अहिलेको परिस्थितिमा हामीले धेरै विवाह टुटेको देखिरहेका छौं। त्यसैले यो पोष्ट ती पुरुषहरूका लागि हो जो आफ्नी श्रीमतीलाई खुसी बनाएर विवाह बचाउन खोजिरहेका छन्। त्यहाँ पत्नीलाई खुसी बनाउन पुरुषहरूले गर्न सक्ने धेरै कुराहरू छन्। मैले यहाँ ती मध्ये 20 चीजहरू सूचीबद्ध गरेको छु। तपाईंले यी प्रयास गरेर नतिजा हेर्न सक्नुहुन्छ। आफैलाई। तिम्रो श्रीमती खुसी हुनेछिन् र तिम्रो वैवाहिक जीवन बच्नेछ।
श्रीमती खुसी बनाउने २० तरिका ।
१, काली भनेर बोलाउने ।
२, कुनै अन्य स्त्रीसग तुलना नगर्ने।
३, माइततिरको नराम्रो पक्ष ननिकाल्दिने।
४,हरेक दिन कहिले केशको ,कहिले लुगाको, कहिले मेकपको प्रशंसा गर्दी रहने।
५, बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने।
६, आफू जतिसुकै बिजि भएपनी दिउँसो एकपटक सम्झिने।
७, खाना खादा चुपचाप खाने।सकेसम्म जस्तोसुकै स्वाद भएपनि आज मीठो बनाएछौ भनेर खानाको प्रशंसा गर्ने।
८, बिगतका कुरा ( स्कुले जीवन)कोट्याएर तनाब नदिने
९, हरेक कुराको जिम्मेवारी श्रीमतीलाई दिने ताकी माईत छोडेर आएकाहरुले त्यो घरको मालिक महसुस गरुन् ।
१०, हरेक सफलता या असफल श्रीमतीलाई सुनाउने
११, श्रीमतीलाई मायाले सताउने । जस्तो जुत्ता पोलिस गर्न लाउने,मोजा खोज्न लाउने। सानोतिनो कुरा गनगनाउदै गर्नु श्रीमतीको लागि खुसिको कुरा हो।
१२ बिहान बेलुका चिया खादा र खाना पछि श्रीमती सग आधा एक घन्टा सुख दुखका गफ गर्दिने।
१३, बेला बेला हासो ठट्टा गर्दिने।
१४ ,आफू टाढा हुँदा आफ्नो लोकेसन जानकारी गराउने।

१५,सत्य बोल्दिने।नझर्किने।
१६,बेला बेला घुमाउन लैजाने ।
१७,घरका झन्झटिलो कामले दिक्दार भएका हुन्छन् ।घरको काम श्रीमतीको मात्रै नठान्ने।
१८,श्रीमतीका साथीहरूको संमान गर्दिने
१९, आफुले पनि बेलाबेला कुनै नयाँ चिज किनेर ल्याईदिने।
२०, आफू कतै हिड्ने बेलामा श्रीमती लाई आफ्नो पहिरन कस्तो छ भनेर सोध्ने।
यति भएपछि परिवारमा कहिल्यै झगडा हुन्न।श्रीमान् श्रीमतिको सम्बन्ध युगौँ सम्म जिवन्त रहन्छ।
#wife #marriage



For more click here

No comments:

Post a Comment

Post Top Ad

Pages